भिडिओ

यसरी मनाइयो २९७ औं पृथ्वी जयन्ती (झाँकीसहित भिडियो)

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्रा गरेकाे  थियाे । 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षमन्त्री इश्वर पोखरेल लगायत मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका उच्च पदस्थ तथा सर्वसाधारणहरुको उपस्थिती थियो । 

बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीले सुझाएका छन् । सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्नेमा बुद्धिजिवीले बताए

गाउँ सहर संवाददाता

तपाईँको मत