अर्थतन्त्र

शेयर बजारमा गिरावट

काठमाडौं । अाज शेयर बजार ०.७३ प्रतिशतले ओरालो लागेकाे छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १५७  कम्पनीको ५ लाख ८७ हजार ५५८ कित्ता शेयर रु २० करोड ८४ लाख ८६ हजार १५५ मूल्यमा कारोबार भएको हो ।  आज ८.९७ अंकले घटेर १ हजार २२६.१८ बिन्दुमा झरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत