संसद

राष्ट्रियसभा सदस्यहरुको कसको कति समय पदावधि हेर्नुहोस् (नामावली सहित)

काठमाडौँ । राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा भइरहेको छ । संसद भवनमा खुला तर्फका सांसदको गोलाप्रथा भएको छ ।

संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वाचित ५९ जना सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गर्न संसद सचिवालयले सोमबार सदस्यहरुलाई बोलाएको हो ।

खुला तर्फ को सांसदको कार्यकाल कति रु यस प्रकार छन् प्रदेश १ देिख प्रदेश ७ सम्मको विवरण तालिका

प्रदेश १

प्रदेश २

प्रदेश ३

प्रदेश ४

परशुराम मेघी गरुङको ४ वर्ष

रमेशप्रसाद यादवको २ वर्ष

बलराम प्रसाद बाँस्कोटाको २ वर्ष

गणेशप्रसाद तिमल्सिनाको ६ वर्ष (राष्ट्रियसभा अध्यक्ष)
 

रमेश जंगा रायमाझीको ६ वर्ष

सुमन प्याकुरेलको ४ वर्ष

रामबहादुर थापा बालदलको ६ वर्ष (गृहमन्त्री)

दिनानाथ शर्माको ४ वर्ष

हरिचण शिवाकोटीको २ वर्ष

जितेन्द्र देवको ६ वर्ष

राधेश्याम अधिकारीको ४ वर्ष

सुरेन्द्रराज पाण्डेको २ वर्ष

सरिता प्रसाईंकाे २ वर्ष

मुक्ताकुमारी यादवको २ वर्ष  धनकुमारी खतिवडाको २ वर्ष

विन्दादेवी आलेको २ वर्ष

नैनकला ओझाको ४ वर्ष

शशिकला दाहालको ४ वर्ष  उदया शर्मा पौडेलको ४ वर्ष

शान्तिकुमारी अधिकारीको ४ वर्ष

विना पोखरेलको ६ वर्ष

प्रमिलाकुमारी यादवको ६ वर्ष दिलकुमारी रावल थापा (पार्वती )काे ६ वर्ष 

दीपा गुरुङको ६ वर्ष

अगम प्रसाद वान्तवा राईको ४ वर्ष

 वृषेश चन्द्र लालको २ वर्ष  सिंग बहादुर विश्वकमाको ६ वर्ष

 रामचन्द्र राईकाे ४ वर्ष

खेमराज नेपालीको २ वर्ष

 रामपृत पासवानको २ वर्ष रामचन्द्र राईको ६ वर्ष

 प्रकाश पन्थकाे  ६ वर्ष

 


 

प्रदेश ५

प्रदेश ६

प्रदेश ७

दुर्गाप्रसाद उपाध्यायको २ वर्ष

कालीबहादुर मल्लको २ वर्ष

सुरेन्द्र पाण्डेको २ वर्ष

चन्द्रबहादुर खड्काको ४ वर्ष

खगेन्द्र पुरीको ४ वर्ष

शेरबहादुर कुँवरको ४ वर्ष

खिमलाल भट्टराईको ६ वर्ष

भैरवसुन्दर श्रेष्ठको ६ वर्ष

हरिराम चौधरीको ६ वर्ष

 मीना बुढाको २ वर्ष

यूटोल तामाङको २ वर्ष

कमला ओलीको २ वर्ष

 कोमल वलीको ४ वर्ष

कविता बुढाथोकीको ४ वर्ष

तारादेवी भट्टको ४ वर्ष

अनिता देवकोटाको ६ वर्ष

नन्दा चपाईंको ६ वर्ष

इन्दु कँडरियाको ६ वर्ष

 राम लखन चमारको ४ वर्ष

 नरपति लुवारको ६ वर्ष

 महेश कुमार महराकाे  ६ वर्ष

राज कुमार कुवरको २ वर्ष

 यूटोल तामाङको २ वर्ष

बद्री प्रसाद पाण्डेकाे २ वर्ष

 


 

मनोनित

डा. विमला राई पौडयालको ६ वर्ष 

रामनारायण विडारीकाे ४ वर्ष

डा. युवराज खतिवडाको २ वर्ष  


 

 


 

 

 


 

गाउँ सहर संवाददाता

तपाईँको मत