दिगोविकास

साताकाे अन्तिम दिन पनि ओरालो लाग्याे शेयर बजार

काठमाडौं ।  बिहिबार शेयर बजार  ०.७६ प्रतिसतले ओरालो लागेकाे छ । साताकाे अन्तिम दिन आज १०.०५ अंकले घटेर १ हजार ३१८.२२ बिन्दुमा झरेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १६१  कम्पनीको ७ लाख ९१ हजार ७२८ कित्ता शेयर रु ३७ करोड ३५ लाख ६२ हजार १४१ मूल्यमा कारोवार भएको हो ।

त्यस्तै, बैंकिङ तर्फ ०.६६ प्रतिसतले ओरालो लागेकाे र ७.४६ अंकले घटेर १ हजार १२४.३७ बिन्दुमा झरेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत