समाज

गाई तथा गोरु काट्ने पक्राउ

स्याङजा, चापाकोट नगरपालिका-२ चिर्तेथुङगा बस्ने ४३ बर्षीय लाल बहादुर नेपाली, ५० बर्षीय मङगल नेपाली र ३६ बर्षीय अनिल नेपालीलाई सोही ठाउँमा गाई काटीरहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मुस्ताङ- थासाङ गाउँपालीका-२ बस्ने ३२ भिम बहादुर थापा मगर, २८ बर्षीय लक्ष्मण गरुङ र १८ बर्षीय ईसान गुरुङलाई ३५ किलो गोरुको मासु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । 
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत