गाउँ सहर
भोटेकोशी-त्रिशूली बाढीमा परी अहिलेसम्म १३४४ जनाको शव फेला, ४८९८ जना सम्पर्कविहीन
- गाउँ सहर संवाददाता
- २० भदौ शनिबार, २०८३ | ०८:५०:०० मा प्रकाशित
काठमाडाैं । भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परी अहिलेसम्म १३४४ जनाको मृत्यु भएको छ।
शनिबार बिहान ५ बजेसम्मको विवरण अनुसार १ हजार ३४४ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूष छन्। ५०१ जनाको आंशिक शव मात्रै भेटिएको प्रहरीले जनाएका छन्।
बिहानसम्म ४ हजार ८९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ८ हजार ६३१ जनाको अहिलेसम्म उद्धार भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विश्वकर्मा पूजा मनाइँदै
- आज हरितालिका तीज : पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड
- बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
- हरितालिका तीज सुरु, आज दर खाइँदै
- रामेछाप कांग्रेसमा नेतृत्वको दौड, दुई पक्षबीच तानातान
- नेपाल एसीसी प्रिमियर कप च्याम्पियन हुँदै एसिया कपमा छनोट
- बाढीबाट १ हजार ८०० हेक्टर कृषियोग्य भूमि क्षति
- कुशे औँसीमा गोकर्णेश्वरमा क्रियटिभ सरसफाइको विशेष अभियान
- आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
- भोटेकोशी बाढी प्रभावितका लागि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर
प्रतिकृया दिनुहोस