राजनीति
श्रम संस्कृति पार्टीले छानेकाे समानुपातिक सांसद काे काे हुन् ?
- गाउँ सहर संवाददाता
- १ चैत आइतबार, २०८२ | १६:४९:०० मा प्रकाशित
काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार (चैत १) एक पुरुष र तीन महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
आदिवासी जनजाति (पुरुष)तर्फ पूर्णप्रसाद लिम्बूको नाम छानिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए ।
खसआर्यतर्फ अम्बिकादेवी संग्रौला, दलिततर्फ राधिका रम्तेल, मधेसीतर्फ रुवीकुमारी ठाकुरको नाम सिफारिस गरिएको उनले बताए ।
गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृतिले समानुपातिकतर्फ चार सिट जितेको छ । प्रत्यक्षतर्फ श्रम संस्कृतिका तीन उमेदवार निर्वाचित भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस