प्रविधि
चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवा विस्तार
- गाउँ सहर संवाददाता
- १९ कार्तिक बुधबार, २०८२ | १७:४१:०० मा प्रकाशित
काठमाडौँ । नेपाल टेलिकमले मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवा विस्तार गरेको छ ।
थाहा नगरपालिका-९ स्थित स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा १८ कात्तिकदेखि टेलिफोन र इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत दूरसञ्चार सेवाको सुरुवात भएको टेलिकमले जनाएको छ ।
निरन्तर बढ्दो मागका कारण केही विद्यालय र अन्य संस्थाहरूमा पनि एफटीटीएच जडानको प्रक्रिया अगाडि बढेको कम्पनीको भनाइ छ ।
हाल रेडियो ब्याकहल (Radio Backhaul) मार्फत सेवा दिइएको भए पनि ग्राहकको बढ्दो आवश्यकता अनुसार निकट भविष्यमा फाइबर ब्याकहलमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना रहेको टेलिकमले जानकारी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस