गाउँ सहर
२ लाख २१ हजार दर्शनार्थीले गरे पाथीभराको दर्शन
- गाउँ सहर संवाददाता
- ३१ चैत आइतबार, २०८१ | १९:५३:०० मा प्रकाशित

काठमाडाैँ । २०८१ सालको बैशाख देखि चैत महिनासम्ममा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा २ लाख २१ हजार ६ सय २ जनाले मन्दिरको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चैत महिनामा मात्र ४० हजार ४ सय ४५ जनाले मन्दिरको दर्शन गरेका छन् ।
गत वैशाखदेखि चैत महिनासम्ममा कुल ३ करोड ५ लाख ५६ हजार १२ रुपैयाँ भेटी संकलन भएको छ । चैत महिनामा ५० लाख ५ सय रुपैयाँ भेटि गणना भएको क्षेत्र विकास समितिले जनाएको छ ।
चालु आव गत साउनदेखि चैत मसान्तसम्ममा १ लाख ५८ हजार ७ सय ३५ जनाले मन्दिरको दर्शन गरेका छन् । चालु आवको साउनदेखि चैत मसान्त सम्ममा २ करोड ३ लाख ६८ हजार ७ सय ५६ रुपैयाँ भेटि संकलन भएको समेत क्षेत्र विकास समितिले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस