शिक्षा
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जाेशी निर्वाचित
- गाउँ सहर संवाददाता
- १८ चैत सोमबार, २०८१ | २१:१७:०० मा प्रकाशित
काठमाडाैँ। त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा नेपाल विद्यार्थी संघका दीपकराज जोशी निर्वाचित भएका छन्। उनले ७८९ मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत पाए। त्यस्तै अनेरास्ववियू क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत प्राप्त गरे।
स्वतन्त्र उम्मेदवार पदमा भुसालले १६६ मत ल्याइन्।
यहाँ ३११८ मत खसेको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस