अर्थतन्त्र
रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको सचिवमा माधव प्रसाद पोखरेल नियुक्त
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण आइतबार, २०८१ | १९:३५:०० मा प्रकाशित

काठमाडौँ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सचिवमा माधव प्रसाद पोखरेल नियुक्त भएका छन् । २०८१ फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई कम्पनी सचिवकारुपमा नियुक्त गरेको हो ।
सो सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरेर पोखरेललाई सचिवकारुपमा नियुक्त गरेको थियो । यसअघि कम्पनीको सचिवकारुपमा दिपेशबाबु तिवारी थिए । उनैले नवनियुक्त सचिवकारुपमा पोखरेल आएको जानकारी दिएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस