गाउँ सहर
थाँती राखेकाे भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले गरे जारी
- गाउँ सहर संवाददाता
- २ माघ बुधबार, २०८१ | १७:५६:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिस बमोजिमको अध्यादेश जारी गरेको बताएको छ।
सरकारले गत पुस २६ गते विभिन्न ५ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। अन्य अध्यादेश जारी गरेपनि भूमिसम्बन्धी अध्यादेश केही अध्ययन गर्नुपर्ने भन्दै राष्ट्रपतिले त्यसलाई थाती राखेका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि
- धराैटीवापत रवि लामिछाने बुझाए प्रभु बैंकको बैंक ग्यारेन्टी
- काठमाडौं अदालतद्वारा ६० लाख धरौटी माग भएबमाेजिम बुझाएर रिहा हुँदै रवि लामिछाने
- समाजवादी मोर्चाले काठमाडौँमा माघ १६ गते कार्यक्रम गर्ने
- आज ५ अर्ब ८२ करोड रकम बराबरकाे शेयर काराेबार
- रबिलाई आज पनि अदालत उपस्थित गराइँदै, थुनछेक बहसपछि आदेश आउने सम्भावना
- माैसम : तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन प्रभावित
- रामेछापकाे हिमाल छेउका लाहाछेवारका विद्यार्थीलाई 'डे बोर्डस' कार्यक्रम
- बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत
- आज जैविक विविधता दिवस मनाइँदै
प्रतिकृया दिनुहोस