फोटो

रामेछापकाे जुनारखेती

  • ६ पौष शनिबार, २०८१ | ०९:३८:०० मा प्रकाशित

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक शेरबहादुर तामाङको बगैँचामा लटरम्म फलेका जुनार । यहाँका कृषकले बगैँचाबाट नै प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्ममा जुनार बिक्री गर्ने गरेका छन् । तस्बिर : रमेश ढुंगेल /रासस

तपाईँको मत