गाउँ सहर
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
- गाउँ सहर संवाददाता
- ३० मङ्सिर आइतबार, २०८१ | २०:१७:०० मा प्रकाशित
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हाे । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घट्याे काराेबार रकम, नेप्सेमा पनि सामान्य अंककाे वृद्धि
- प्रधानमन्त्री ओलीकाे भाषण : भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ
- रवि लामिछानेलाई फेरि ४ दिन हिरासतमा राख्न अनुमति
- सम्झौता अवधि सकिँदा करिडोरको काम भने करिब ६० प्रतिशत मात्रै
- नेप्से र काराेबार रकम दुवै घट्याे
- पाकिस्तानलाई हराउॅंदै नेपाल सेमिफाइनलमा
- रविविरुद्धको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले बुझायो, तीन कसुरमा दोषी किटान
- संस्थापक मेयरको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा
- काठमाडौं महानगरका पहिलो मेयर पीएल सिंहको निधन
- पुस १ गतेलाई यसकारण ‘कालो दिवस’ मनाइँदै
प्रतिकृया दिनुहोस