दिगोविकास
आजको मौसम हुस्सु लाग्नेदेखि आंशिक पानी पर्नेसम्म
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर मंगलबार, २०८१ | ०७:०१:०० मा प्रकाशित
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमपोस मार्फत रिचार्ज गर्दा नेपाल टेलिकमका ग्राहकलाई ८ जीबीसम्म डेटा बोनस
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना (सूचीसहित)
- बुधबारकाे शेयरबजार ओरालो
- एनपीएलमा आज दुई खेल हुँदै
- चीनद्वारा नेपाललाई ९ अर्ब अनुदान दिने घाेषणा
- ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डाइग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
- चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
- नेपाल र चीनबिच यी विषयका सहमतिपत्रमा भए हस्ताक्षर
- सुदूरपश्चिम रोयल्सले पहिलाे खेल जित्दा विराटनगरको लगातार दोस्रो फराकिलो हार
- रवि लामिछानेलाई बयानका लागि चितवन लगियो
प्रतिकृया दिनुहोस