गाउँ सहर
रवि लामिछानेलाई बयानका लागि चितवन लगियो
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर मंगलबार, २०८१ | ०९:२५:०० मा प्रकाशित
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन लगिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको हो
चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।
काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।
यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमपोस मार्फत रिचार्ज गर्दा नेपाल टेलिकमका ग्राहकलाई ८ जीबीसम्म डेटा बोनस
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना (सूचीसहित)
- बुधबारकाे शेयरबजार ओरालो
- एनपीएलमा आज दुई खेल हुँदै
- चीनद्वारा नेपाललाई ९ अर्ब अनुदान दिने घाेषणा
- ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डाइग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
- चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
- नेपाल र चीनबिच यी विषयका सहमतिपत्रमा भए हस्ताक्षर
- सुदूरपश्चिम रोयल्सले पहिलाे खेल जित्दा विराटनगरको लगातार दोस्रो फराकिलो हार
- यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
प्रतिकृया दिनुहोस