नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल आजदेखि, जनकपुर र विराटनगर भिड्दै
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर शनिबार, २०८१ | ०९:२८:०० मा प्रकाशित
काठमाडाैं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) देखि काठमाडौँमा हुँदै छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।
उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुँदै छन्।
खेल सुरुअघि उद्घाटन समारोह हुनेछ।
एनपीएलको ट्रफी भने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसकेका छन्।
उद्घाटन खेलका लागि सबै १० हजार टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। जसको दर साधारणतर्फ ३ सय र भीआइपीतर्फ ७ सय रुपैयाँ तोकिएको थियो।
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कले गर्नेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ।
एनपीएल खेल्न त्रिवि क्रिकेट मैदान आकर्षक बनाइएको छ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ
- चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात
- एनपिएल : सुदूरपश्चिमले जनकपुरलाई हरायाे
- चितवन र काठमाडौं दिउँसाे खेल्दै, अहिले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
- म्याग्दीको कृषि सडक कालोपत्र गर्ने तयारी
- पाेखरामा १४औं एन प्याव्सन खेलकुद महोत्सव
- शेयरबजार : नेप्से निरन्तर घट्ने क्रम जारी
- लुम्बिनीले चितवनलाई दियो एक सय ६८ रनको लक्ष्य, रोहित र सादको अर्धशतक
- रविको बयान पर्सामा आजबाट हुने
- स्कार्पियो दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत
प्रतिकृया दिनुहोस