नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल आजदेखि, जनकपुर र विराटनगर भिड्दै
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर शनिबार, २०८१ | ०९:२८:०० मा प्रकाशित
काठमाडाैं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) देखि काठमाडौँमा हुँदै छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।
उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुँदै छन्।
खेल सुरुअघि उद्घाटन समारोह हुनेछ।
एनपीएलको ट्रफी भने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसकेका छन्।
उद्घाटन खेलका लागि सबै १० हजार टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। जसको दर साधारणतर्फ ३ सय र भीआइपीतर्फ ७ सय रुपैयाँ तोकिएको थियो।
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कले गर्नेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ।
एनपीएल खेल्न त्रिवि क्रिकेट मैदान आकर्षक बनाइएको छ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस