कला
प्रविन्स माेक्तानकाे ‘जाउँ हिँड रामेछाप’ गीत सार्वजनिक [भिडियोसहित]
- गाउँ सहर संवाददाता
- २३ भदौ आइतबार, २०८१ | १८:२३:०० मा प्रकाशित

काठमाडाैं । प्रविन्स माेक्तान र पूर्णिमा ब्लाेन तामाङकाे स्वर रहेकाे 'जाउँ हिँड रामेछाप' गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो 'प्रविन्स माेक्तान' युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।
गीतकाे बिमाेचन भल्वाडी मैत्री सेवा समितिको सहकार्यमा आयोजित गरिएकाे थियाे ।
गीतमा सूर्य याेञ्जनकाे शब्द रहेकाे छ भने बाबुलाल तामाङ याेञ्जनकाे एरेन्ज रहेकाे छ ।
गीतमा रामेछापका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू देखाइएकाे छ ।
भिडियाे हेर्न तल क्लिक गर्नुहाेला

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस