राजनीति
नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित हुँदा जयन्तीले पाइन् १९९ मत
- गाउँ सहर संवाददाता
- १२ भदौ बुधबार, २०८१ | ०७:३७:०० मा प्रकाशित
काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ ।
नतिजाअनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् ।
राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।
एमाले विभाजनको माधव नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ताका लागि पुर्याउँदा युवा नेतृ झाँक्रीको चर्चा बढेको थियो। एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)की सचिव झाक्री गएको प्रतिनिधि सभाको निर्वाचनमा माओवादी र कांग्रेको साथ पाएपनि एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस