गाउँ सहर
घटेकाे मूल्य कति हाे पेट्रोल, डिजेल र मट्टितेलको भाउ ?
- गाउँ सहर संवाददाता
- २ असार आइतबार, २०८१ | ०८:५७:०० मा प्रकाशित

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो ।
अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा एक सय ६५ रुपैयाँ कायम भएको छ ।
यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गअन्तर्गतका ठाउँमा एक सय ४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एक सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत एक ५२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ भने यथावत छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- होलीको चहलपहल सुरु, अमर्यादित र इच्छाविपरीत गरेमा कारबाहीकाे चेतावनी
- आमयुवा विद्यार्थीलाई पलायन हुने नभई देश निर्माणमा लाग्न आग्रह
- नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाँच्ने ओएई उपकरण
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “Decor Palace” मा विशेष छुट
- ३२ अंकले घट्यो नेप्से
- सात महिनामा ९ खर्ब रेमिटेन्स, यस्ताे छ मुलुककाे पछिल्लाे अर्थतन्त्रकाे स्वास्थ्य
- काठमाडौँका यी क्षेत्रमा दुई महिनासम्म अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध
- लेखनाथमा विद्यालय उमेरका बालबालिका केन्द्रित बृहत् अन्तर्क्रिया
- गायत्री मन्त्र प्रादुर्भाव भएको विश्वामित्र गुफासँगको सम्बन्ध बाढीले टुटायाे
- क्यानले सार्वजनिक गर्यो क्रिकेट खेलकाे एक वर्षकाे क्यालेण्डर
प्रतिकृया दिनुहोस