खेल
क्यानले सार्वजनिक गर्यो क्रिकेट खेलकाे एक वर्षकाे क्यालेण्डर
- गाउँ सहर संवाददाता
- २४ फाल्गुण शनिबार, २०८१ | १२:५८:०० मा प्रकाशित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले क्यानको आगामी वर्षकाे वार्षिक क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक क्यालेण्डरमा महिला पुरुष क्रिकेटकाे विभिन्न टाेलीले खेल्ने प्रतियाेगिताहरु समावेश गरिएकाे छ । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय घरेलु प्रतियाेगिताहरु समावेश गरिएकाे सचिव पारस खड्काले जानकारी दिए ।
क्यालेण्डर अनुसार सबैभन्दा बढी पुरुष किक्रेट टाेलीकाे खेल खेलाइनेछ । पुरुष क्रिकेटका लागि बाह्रै महिना खेल हुनेछ भने सबैभन्दा कम महिला यू १६ काे एउटा मात्र खेल हुने भएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
प्रतिकृया दिनुहोस