अर्थतन्त्र
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- गाउँ सहर संवाददाता
- ४ जेठ शुक्रबार, २०८१ | ११:४८:०० मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । त्रैमासिक समीक्षाअनुसार उक्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को कुल गार्हस्थ्य उत्पादन वृद्धिमा खासगरी आवास तथा खाद्य सेवा, विद्युत तथा ग्यास र यातायात तथा भण्डारण उपक्षेत्रको विस्तारले सकारात्मक प्रभाव पारेको छ । तर, निर्माण र औद्योगिक उत्पादन उपक्षेत्र भने यो वर्ष पनि संकुचनमा गएको देखिन्छ । समग्रमा वास्तविक क्षेत्रका पछिल्ला परिसूचकहरु अघिल्लो वर्षको तुलनामा केही सुधार भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस