अर्थतन्त्र
नेपालमा सुधारकाे संकेत !
- गाउँ सहर संवाददाता
- ३१ बैशाख सोमबार, २०८१ | १६:२१:०० मा प्रकाशित
काठमाडौं । सेयर बजार मापन गर्ने नेप्से सूचक सोमबार २४.३९ अंक अर्थात १.२३ प्रतिशतले बढेर १९९८.८९ अंकमा पुगेको छ।
सोमबार २४४ कम्पनीको कारोबार भएकोमा १४८ कम्पनीको मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको मूल्य यथावत रहेको छ ।
आज नारायणी विकास बैंक, समाज लघुवित्त, माण्डु हाइड्रो, सिर्जनशील लघुवित्त र हिलाइन उर्जाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने सीवाईसी लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सनराइज म्यूचुअल फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड रिभर फल्स हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।
सोमबार नेप्सेमा ९५ लाख ४१ हजार कित्ता सेयर ४५ हजार ८२८ पटक ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ
- चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात
- एनपिएल : सुदूरपश्चिमले जनकपुरलाई हरायाे
- चितवन र काठमाडौं दिउँसाे खेल्दै, अहिले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
- म्याग्दीको कृषि सडक कालोपत्र गर्ने तयारी
- पाेखरामा १४औं एन प्याव्सन खेलकुद महोत्सव
- शेयरबजार : नेप्से निरन्तर घट्ने क्रम जारी
- लुम्बिनीले चितवनलाई दियो एक सय ६८ रनको लक्ष्य, रोहित र सादको अर्धशतक
- रविको बयान पर्सामा आजबाट हुने
- स्कार्पियो दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत
प्रतिकृया दिनुहोस