अर्थतन्त्र
नेपालमा सुधारकाे संकेत !
- गाउँ सहर संवाददाता
- ३१ बैशाख सोमबार, २०८१ | १६:२१:०० मा प्रकाशित
काठमाडौं । सेयर बजार मापन गर्ने नेप्से सूचक सोमबार २४.३९ अंक अर्थात १.२३ प्रतिशतले बढेर १९९८.८९ अंकमा पुगेको छ।
सोमबार २४४ कम्पनीको कारोबार भएकोमा १४८ कम्पनीको मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको मूल्य यथावत रहेको छ ।
आज नारायणी विकास बैंक, समाज लघुवित्त, माण्डु हाइड्रो, सिर्जनशील लघुवित्त र हिलाइन उर्जाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने सीवाईसी लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सनराइज म्यूचुअल फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड रिभर फल्स हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।
सोमबार नेप्सेमा ९५ लाख ४१ हजार कित्ता सेयर ४५ हजार ८२८ पटक ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस