प्रविधि
ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- गाउँ सहर संवाददाता
- १२ बैशाख बुधबार, २०८१ | २०:११:०० मा प्रकाशित
काठमाडाैँ । इन्टरनेट सेवा प्रदायक संघले बिहीबार पत्रकार सम्मेलन गर्दैछ ।
लामो समयदेखि विदेशी मुद्रा सिफारिश हुन नसक्दा र राज्यको जिम्मेवार निकायले दूरसंचार ऐन, नियमावली अनुसारको कार्य नगरी कथित बेरुजु लगायतका अनेकन कारण देखाई विदेशी मुद्रा सिफारिस नगर्दा, लाइसेन्स समेत नवीकरण नगरिदिँदा र अनेकन बाहानामा इन्टरनेट सेवा प्रदायकहरुको Facilitation समेत रोकेकोले गर्दा सिर्जित वर्तमान परिस्थितिबारे ISPAN ले पत्रकार सम्मेलन गर्न लागेकाे हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस