घट्यो बैंकहरूको ब्याज, कुन बैंककाे ब्याजदर कति ?
- गाउँ सहर संवाददाता
- ३० चैत शुक्रबार, २०८० | १२:५७:०० मा प्रकाशित
काठमाडौ । वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकले साधारण बचतमा ब्याजदर घटाएका छन् । हालै प्रकाशित नयाँ ब्याजदरअनुसार २ वटा वाणिज्य बैंकले बढाएका छन् । ५ वटाको स्थिर छ । तर, अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज घटाएका छन् ।
औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ७.२५ प्रतिशत थियो । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबी बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । एभरेष्ट बैंक र एनएमबी बैंकले ब्याजदर बढाएका छन् । एभरेष्टको ब्याजदर ०.५ प्रतिशतले बढेर ७ प्रतिशत पुगेको छ भने एनएमबी बैंकको ७.९७ प्रतिशत पुगेको छ ।
हिमालयन बैंक, कृषि विकास बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्ट्याडर्ड चार्टड बैंकको स्थिर रहेको छ ।
औसतमा बैंकहरूको ब्याजदर ०.१८ विन्दुले घटेको छ । पछिल्ला महिनामा बैंकहरूले लगातार जसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था छ । कर्जा प्रवाह पनि अपेक्षित हुन सकेको छैन ।
यस्ताे छ बैंककाे ब्याजदर :

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस