राजनीति

कोशीका नवनियुक्त मुख्यमन्त्री शेखर काेइरालालाई भेटेलगत्तै ओली निवास बालकोटमा

  • २८ असोज आइतबार, २०८० | १०:४८:०० मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएकै दिन काठमाडौं आइपुगेका केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

कांग्रेस नेता शेखर काेइरालालाई भेटेलगत्तै शनिवार ओली निवास बालकोट पुगेका थिए ।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ ९५० अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।

कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई मन्त्रीपरिषदमा समेट्ने तयारी गरिएकाे बुझिएकाे छ । 

Hira Basnet लेख्नुहुन्छ २८ असोज, २०८० ५:०८ pm

Aaba k p ko isara ma chale lumbini Pradesh dhapakai bolxa

तपाईँको मत