प्रतिनिधिसभामा एमाले र कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग
- गाउँ सहर संवाददाता
- १० श्रावण बुधबार, २०८० | १५:२५:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।
सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन मागसहित एमालेका प्रमुख सचेतक पदम गिरीले कांग्रेस सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उनीहरूले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्राप्त प्रतिक्रिया
सतिले श्रापको देश त्यसै भनेको हो र? हल्ला गरेपछि केही त पाइन्छ कि भनेरै होला पच्छे र बिपच्छेले हल्ला बोलेको ।
Yeenai hun Shun tashkar …., Shun shamatda yeen lai poleko xa, Bechani, xatapati badheko xa …..,,.
फटाहरु के लागि राजिनामा सुन तस्करी समाउछ भनेर हाे
प्रतिकृया दिनुहोस