प्रतिनिधि सभा
सङ्घीय संसद्को संयुक्त बैठक: संयुक्त समिति (कार्य सञ्चालन) नियमावली बहुमतले पारित
- गाउँ सहर संवाददाता
- १४ जेठ आइतबार, २०८० | १४:१७:०० मा प्रकाशित

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बहुमतले पारित भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको दुवै सदनको संयुक्त बैठकले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली,२०८० बहुमतले पारित गरेको हो ।
संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस् भनी सभासमक्ष पेश गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस