राजनीति

संसद् अधिवेशन अघि एमालेले संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले आज आइतबारबाट सुरु हुने संसद अधिवेशन अघि एमालेले संसदीय दलको बैठक बोलाएको छ । 

एमाले संसदीय दलले दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाइएको हो । संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत