स्वास्थ्य
कोरोना सङ्क्रमण : १११ जना सङ्क्रमित थपिए, एक जनाको मृत्यु, ६० जना सङ्क्रमणमुक्त
- गाउँ सहर संवाददाता
- १४ बैशाख बिहीबार, २०८० | १७:३०:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिलो तथ्याङ्क अनुसार २४ घण्टामा एक सङ्क्रमितको मृत्यु भएको हो ।
सोही समयमा २५ सय १७ जनाको कोरोना परीक्षण गर्दा १११ जना सङ्क्रमित थपिएका छन् भने ६० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, २४ घण्टामा १३ हजार ९८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा ३८७ जना सक्रिय सङ्क्रमितमध्ये १८ जना आइसोलेसनमा उपचाररत छन् । साथै छ जना आइसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस