दिगोविकास
'जनयुद्ध दिवस' खारेजीको माग गर्दै सर्वोच्चमा रिट
- गाउँ सहर संवाददाता
- १२ चैत आइतबार, २०७९ | २०:१६:०० मा प्रकाशित

काठमाडौं । फागुन १ गते 'जनयुद्ध दिवस' मनाउन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
'जनयुद्ध दिवस' घोषणा गर्दै सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट पेस परेको हो ।
अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट दर्ता गर्ने वा नगर्ने निर्णय भने भइसकेको छैन । रिट अध्ययन गरी दर्ता गर्ने वा नगर्ने निर्णय भोलि मात्र हुने उनले बताए ।
'जनयुद्ध दिवस'का नाममा सार्वजनिक विदा दिने निर्णय गरेपछि सरकारको आलोचना भएको थियो । केही समूहले विरोध प्रदर्शन नै गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस