अर्थतन्त्र
शेयर बजार : बिहीबार पनि थामिएन नेप्से, खुम्चियाे कारोबार रकम
- गाउँ सहर संवाददाता
- २ चैत बिहीबार, २०७९ | १५:१५:०० मा प्रकाशित

काठमाडौं । साताको अन्कातिम कारोबारको दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ । आजको कारोबारमा ओरालो लागेको नेप्से ५.३२ अंक घटेर १९३३.३१ विन्दुमा घटेर बन्द भएको हो ।
यस दिन २५८ स्टकको कारोबारमा १ अरब १४ करोड १४ लाख ५५ हजार ६२.५ रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस