अर्थतन्त्र
तीन अर्ब बढीको कारोबारमा यस्तो भयो नेप्से
- गाउँ सहर संवाददाता
- ११ माघ बुधबार, २०७९ | १५:१९:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधवार बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेको छ ।
यस दिन २६१ स्टकको कारोबारमा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८.६४ रुपैयाँ बराबरको ९५ लाख ३२ हजार ८६४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन १.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक अंक बढेको र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंक घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस