गाउँ सहर
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
- गाउँ सहर संवाददाता
- १० माघ मंगलबार, २०७९ | १५:१५:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । सुदूरपश्चिम क्षेत्रमा मंगलबार भूकम्पको ठुलो धक्का महसुस भएको छ ।
बाजुरा केन्द्रविन्दु भएर ५.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
भूकम्पको धक्का डडेलधुरा लगायतको जिल्लामा समेत मससुस भएको थियो । भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ ।
बडिमालिका नगरपालिका वडा नम्बर ७ सिराडिमा एक घर भत्किएको छ । भुकम्पले सन्तोष प्लाजा माथी रहेको मन्दिर भत्किएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस