राजनीति
सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य गर्नुपर्छ : शाही
- गाउँ सहर संवाददाता
- १० माघ मंगलबार, २०७९ | १४:५५:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नेपालको शैक्षिक सुधार गर्न माननीय, सरकारी अधिकारी र ठूलाबढाका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्नुपर्नेमा जाेड दिए ।
प्रतिनिधि सभाको बैठकमा शाहीले सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरे ।
शाहीले भने, 'हामी शिक्षा प्रणालीको सुधारको कुरा गरेर मात्र हुँदैन् । कार्यान्वयनमा उत्रनपर्छ । आजैको यो सदनमा हामी सबै माननीयका सन्तान अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गरौँ भनेर निर्देश जारी गरौँ । माननीय, सरकारी अधिकारी र ठूलाबडाका छोराछोरी विदेशमा गएर पढ्ने अनि कसरी हुन्छ नेपालमा शिक्षाको गुणस्तर सुधार ?'
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस