राजनीति
दोलखा मतगणनामा माओवादी केन्द्रका गंगा कार्कीले लिए पुन:अग्रता
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर आइतबार, २०७९ | १९:११:०० मा प्रकाशित

काठमाडौं । दोलखामा जारी मतगणनामा माओवादी केन्द्रका गंगा कार्कीले पुन:अग्रता लिएका छन् ।
पछिल्लो परिणामअनुसार गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीले १५४७ मतले अग्रता लिएका हुन् ।
उनले २४ हजार ५२ मत पाउँदा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले २२ हजार ५०५ मत पाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस