स्वास्थ्य
काेराेना तथा डेंगु सङ्क्रमण अपडेट
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बिहीबार, २०७९ | १६:२१:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा ५ जना काेराेना सङ्क्रमित थपिनुका साथै २६ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ५३ पुगेको छ ।
डेंगुका कारण ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । हाल देशको सातै प्रदेश अन्तर्गतका ७७ जिल्लामा फैलिएको छ।
२०७१ श्रावण देखि हालसम्म ५११७७ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा दिनेसहित मन्त्रिपरिषद् बैठकका यी हुन् १४ निर्णय
- युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, एमसीसी परियोजनाका विषयमा छलफल
- राष्ट्र बैंककाे तथ्याँकले देखायाे विदेश भ्रमण र पढ्न जाने नेपालीले गरकाे डरलाग्दाे खर्च
- टर्कीको भूकम्पमा परी हालसम्म झण्डै पाँच हजार जनाको मृत्यु
- भारतलाई हराउँदै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा
- वाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे
- सरकारी बिदा धेरै भएकाले पुनर्विचार आवश्यक : प्रधानमन्त्री
- शेयरबजारमा हरियाली, भारी अंकको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो
- रास्वपा बाहिरिएको विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल
- सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या, एउटै निकायबाट गर्ने विषयमा छलफल
प्रतिकृया दिनुहोस