सिटिजन लाइफले गर्यो घातक राेगबापत १५ लाख बीमा भुक्तानी
- गाउँ सहर संवाददाता
- २९ कार्तिक मंगलबार, २०७९ | १८:२२:०० मा प्रकाशित

बिर्तामाेड, झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी बिर्तामाेड शाखाले घातक राेग बापत ५१ लाख रूपैयाँ दाबी भुक्तानी गरेकाे छ ।
बिर्तामाेड शाखा कार्यालयबाट साे रकम बीमित परिवारलाई हस्तान्तरण गरिएकाे हाे ।
बिर्तामाेड-४, निवासी बिमीत अनिता खरेलले दुई वर्षअघि १५ लाख बीमाङ्क बराबरकाे बीमा गरेकाेमा हाल आएर उनकाे मुटुमा समस्या देखिएकाे र डा. भगवान काेइरालाद्वारा शल्यक्रिया सम्पन्न भइसकेकाले घातक राेग उपचार सुविधा अन्तर्गत उक्त रकम हस्तान्तरण गरिएकाे हाे ।
साे दाबी भुक्तानी कार्यक्रममा कम्पनीका क्षेत्रीय शाखा प्रमुख उत्तम काेइराला, सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजरलगायत सिटिजन लाइफका लिडरहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बीमित अनिता खरेलका श्रीमान गणेश कुमार खरेललाई क्षेत्रीय शाखा प्रमुख काेइरालाले चेक हस्तान्तरण गरेका थिए ।
साे दाबी भुक्तानी हस्तान्तरणमा बाेल्दै काेइरालाले दाबी भुक्तानी छिटाे र सरल तरिकाले भएकाे जानकारी दिँदै बीमितकाे स्वास्थ्य लाभकाे कामना पनि गरे ।
साथै बिमीतकाे तर्फबाट श्रीमान खरेलले समयमै दाबी भुक्तानी भएकाले आम जनमानसमा बीमाप्रति जनमानसमा सकारात्मक सन्देश जाने बताए । साे कार्यक्रमकाे सञ्चालन बिर्तामाेड शाखा प्रमुख जमुना कटुवालले गरेकी थिइन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा दिनेसहित मन्त्रिपरिषद् बैठकका यी हुन् १४ निर्णय
- युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, एमसीसी परियोजनाका विषयमा छलफल
- राष्ट्र बैंककाे तथ्याँकले देखायाे विदेश भ्रमण र पढ्न जाने नेपालीले गरकाे डरलाग्दाे खर्च
- टर्कीको भूकम्पमा परी हालसम्म झण्डै पाँच हजार जनाको मृत्यु
- भारतलाई हराउँदै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा
- वाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे
- सरकारी बिदा धेरै भएकाले पुनर्विचार आवश्यक : प्रधानमन्त्री
- शेयरबजारमा हरियाली, भारी अंकको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो
- रास्वपा बाहिरिएको विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल
- सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या, एउटै निकायबाट गर्ने विषयमा छलफल
प्रतिकृया दिनुहोस