स्वास्थ्य

देशभर ६४१ जना कोरोना भाइरसबाट संक्रमित

 

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् । 

हाल देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत