स्वास्थ्य

७३८ जनाकाे काेराेना परीक्षण गर्दा ११ संक्रमित पुष्टि

काठमाडाैँ । नेपालमा काेराेना प्रभाव घट्दै गएकाे तथ्यांकले बताउँछ । पछिल्लाे २४ घण्टामा ७३८ जनाकाे काेराेना परीक्षण गर्दा ११ जना संक्रमित पहिचान भएका हुन् । साे अवधिमा ६८ जना डिस्चार्ज भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब देशमा ६२८ सक्रिय संक्रमित रहेका छन् ।

काेराेनाले अहिलेसम्म १२ हजार १८ जनाकाे ज्यान लिइसकेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत