स्वास्थ्य

११ सय २७ जनाकाे काेराेना परीक्षण गर्दा १४ संक्रमण पुष्टि

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ११ सय २७ जनाकाे काेराेना परीक्षण गर्दा १४ संक्रमित पुष्टि भएका छन् भने ६६ जना निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे दिन ३६ सय ८९ जनाले खाेप लगाएका छन् ।

अब देशमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ७९८ रहेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत