प्रेरणा
सार्वजनिक स्कुलकाे ट्वाइलेट सफा गर्दै सांसद
- गाउँ सहर संवाददाता
- ७ असोज शुक्रबार, २०७९ | १३:४९:०० मा प्रकाशित
काठमाडाैँ । तस्बिरकाे सन्देश स्टन्ट देखिएतापनि सबै नेताकाे लागि ठूलाे शिक्षा हुन सक्छ ।
भारतमा भाजपा सांसद जनार्दन मिश्रा हातले शौचालय सफा गरेर उनी अहिले चर्चामा छन् । बिहीबार सांसद रेवाको क्षेत्रमा रहेको बालिका विद्यालयमा पुग्दा यस्ताे घटना देखिएकाे हो । अवसर थियो प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन । विद्यालयमा कार्यक्रम वृक्षारोपणको थियो तर जनार्दन मिश्रले विद्यालयको निरीक्षण पनि गरेका थिए ।
"जब म शौचालय गएँ, त्यहाँ धेरै फोहोर थियो ।" त्यसमा सांसद आँफै सरसफाईमा व्यस्त भए । सांसदले शौचालय सफा गर्न ब्रश र पञ्जासमेत पाएनन् । त्यसपछि खाली हातले नै उनले शाैचालय सफा गरेका थिए । सांसदले यो काम गरिरहँदा विद्यालयमा कर्मचारीहरू उपस्थित थिए ।
भिडिओकाे लागि यहाँ क्लिक गराैँः-
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस