अर्थतन्त्र
लगातारकाे पहिराेले सेयर लगानीकर्ताकाे निराशा चुलियाे, ६५ कराेडकाे काराेबार
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | १५:११:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे समय सेयर बजार सुस्ताएकाे छ भने लगानीकर्ताकाे निराशा चुलिएकाे छ ।
बिहीबार नेप्से ९ दशमलब ८३ अंकले घटेकाे छ भने ६५ कराेड ५७ लाख ५ हजार १६९ रूपैयाँकाे मात्र काराेबार भएकाे छ । नेप्से साे दिन १८ सय ३८ दशमलब ९६ अंकमा राेकियाे ।
बैंकहरूकाे व्याजदर बढेसँगै सेयर बजारमा लगातारकाे पहिराे जाने क्रम राेकिएकाे छैन ।
बिहीबार ३७ कम्पनी उक्लिए, १४३ थेचारिए र पाँच कम्पनीमा कुनै परिवर्तन देखिएन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस