गाउँ सहर

जापान भ्रमणको क्रममा प्रचण्ड परमाणु बम खसेको हिराेशीमा शहरस्थित संग्रहालय अवलाेकन गर्दै

काठमाडाैं । पाँच दिने जापान भ्रमणको क्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परमाणु बम खसेको हिराेशीमा शहरस्थित संग्रहालयको अवलोकन गरेका छन् ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत