राजनीति
राप्रपाद्वारा विरोध प्रदर्शन
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | १७:४१:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । राप्रपाले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा काठमाडौंसहित ७७ वटै जिल्लामा विरोध प्रर्दशन गरेको हो ।
.jpg)
राजधानीको माइतीघर मण्डालामा पनि प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले निधारमा कालोपट्टी बाधेका थिए । माइतीघरदेखि बबरमहलसम्म र्याली निकालेर प्रदर्शन गरिएको हो ।
राप्रपाका विभिन्न भ्रातृ संगठनको संयुक्त आयोजनामा प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा संवैधानिक राजसंस्था कायम गर्न माग गरिएको छ ।
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस