गाउँ सहर
करेन्ट लागि मृत्यु
- गाउँ सहर संवाददाता
- १२ श्रावण बिहीबार, २०७९ | १९:५४:०० मा प्रकाशित
काठमाडाैँ । झापामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भद्रपुर ७ निवासी ४० वर्षिय भोटलाल गणेश राजबंशी रहेकाे प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि उनी घाईते भएका थिए र उपचारको लागि मेची अस्पताल भद्रपुर लगेकोमा डाक्टरले चेक गर्दा मृत घोषणा गरेको थियाे ।
थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस