गाउँ सहर
घर घरमा सामाजिक सुरक्षा भत्ता
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १६:३६:०० मा प्रकाशित
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ नम्बर वडा कार्यालयले वडाका अशक्तहरूका लागि घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ ।
वडाध्यक्ष भीमकुमार राईको अगुवाईमा वडा सदस्य, सम्बन्धित एनएमबी बैंक कर्मचारीको सहभागितामा बैंक पुग्न नसक्ने अशक्तहरूका लागि घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस