गाउँ सहर

बिहान बिहानै भूकम्पकाे धक्का

काठमाडौं । बिहान बिहानै भूकम्पकाे धक्का महसुस भएकाे छ । 

बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको इचोक आसपास केन्द्रविन्दु भएर गएकाे छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ४.७ म्याग्न्च्युडको भूकम्प गएको हो । सिन्धपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

गाउँ सहर संवाददाता