वातावरण
साँझ काठमाडाैंका यी नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह
- गाउँ सहर संवाददाता
- २ श्रावण सोमबार, २०७९ | १५:१६:०० मा प्रकाशित
काठमाडाैं । काठमाडाैंका विभिन्न नदीमा आज साँझ पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार ती नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ ।
पछिल्लो १ घण्टा काठमाडाैंको विष्णुमती, धोवीखोला जलाधारमा भारी बर्षा मापन भएको छ, विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटले बढेको छ, विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडक सम्म आउन सक्ने पूर्वानुमान छ ।
आज साँझसम्म नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने भएकाले उक्त अवधिमा नदीतटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन भनिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस