सञ्चार
सुरन मान कार्की प्रेस युनियनको खुला केन्द्रीय सदस्यमा लड्दै
- गाउँ सहर संवाददाता
- १ श्रावण आइतबार, २०७९ | २१:५०:०० मा प्रकाशित
काठमाडाैँ । आसन्न नेपाल प्रेस युनियनको हेटौंडामा साउन ६ र ७ गते नवौं महाधिवेशनमा वरिष्ठ पत्रकार सुरन मान कार्की खुला केन्द्रीय सदस्यमा लड्ने भएका छन् ।
दुइदशकभन्दा बढी पत्रकारिताकाे अनुभव बटुलेका कार्की प्रेस युनियनको खुला सदस्यमा लड्ने भएका हुन् ।
उनले भनेका छन, "सम्पूर्ण अग्रज,पत्रकार मित्रहरूसग साथ सहयोगको अपेक्षा सहित आफ्नो अमूल्य मत दिनुभइ बिजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस